-
Notifications
You must be signed in to change notification settings - Fork 6
Open
Description
मेरो गाँउ ज्यामिरे, जमुनीको छोरो म ।
काले भन्छन् मलाई, तर मान्छे गोरो म ।
सबै स्कूल गएछन्, जान्ने सुन्ने भएछन् ।
म त यहाँ गोठमा, छैन हाँसो ओंठमा ।
किन किन मन यो, दुखे दुखे जस्तो छ ।
यो ज्यामिरे गाँउमा, कुरो मात्रै सस्तो छ ।
॰॰॰
do get the original poem :D
Reactions are currently unavailable